पूर्वप्रधानमन्त्री डा. बाबुरामका ज्वाइँ जेकेन्द्र केन्द्रीय सदस्यमा मनोनित

काठमाण्डु – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका ज्वाइँ जेकेन्द्र श्रेष्ठ नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को केन्द्रीय सदस्य मनोनित भएका छन् । आईतबार अध्यक्ष डा. भट्टराईले ९ जनालाई केन्द्रीय समितिमा मनोनित गरेका हुन् । केन्द्रीय सदस्यको १० प्रतिशत मनोनित गर्ने व्यवस्था बमोजिम ९ जना केन्द्रीय सदस्य छनोट गरिएको छ । ११ पदाधिकारी र ९० सदस्य प्रत्यक्ष…