नेपालमा मन्त्रिमण्डल पुर्नगठनको चर्चा, भारतमा के गर्दैछन् उपेन्द्र यादव ?

काठमाडौं – नेपालमा मन्त्रिमण्डल पुर्नगठनको चर्चा भइरहेका बेला उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवमा भेटघाटमा व्यस्त छन् । उनले भारतीय जनता पार्टीका महासचिव राम माधवलाई भेट गरेका हुन् । दुई नेताबीच बुधबार बिहान नयाँदिल्लीमा भेटघाट भएको राममाधवले ट्वीटरमार्फत जानकारी दिएका छन् । उनीहरूबीच के(के कुराकानी भयो भन्ने खुलाइएको छैन । करिब तीन महिनादेखि बोलचाल बन्द भएपछि…