काठमाडौं - प्रतिनिधिसभा चुनावपछि देशमा राजनीतिक स्थिरता देखिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दुईतिहाइ बहुमतको समर्थनसहित सरकार सञ्चालन गरेको छ भने नेपाली कांग्रेस प्रमुख प्रतिपक्ष भएर खबरदारी गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चुनावमा बाँडेका विकास र समृद्धिका सपना कार्यान्वयन गरिरहेको छ । जनआकांक्षा पूरा गर्न ढिलोचाँडो भएपनि देश एउटा…