दाङ- पुर्व गृहमन्त्री जनार्दन शर्माले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई वार्तामा आउन आग्रह गरेका छन् । उनले देशमा गणतन्त्र स्थापना भइसकेको भन्दै फेरी अर्को युद्धको आवश्यकताको नभएको बताए । ‘गणतन्त्रमा सबैले शान्तिपूर्ण रुपमा आफ्ना माग राख्न पाउनेअ वस्था छ,देशमा फेरी नयां युद्ध आवश्यक छैन् ।’ नेता शर्माले भने सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी…