काम नगर्ने ठेकेदारका दिन समाप्त भयाे : मन्त्री अर्याल

स्याङ्जा- भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री भुमि पद्मा्कुमारी अर्यालले विकासका बाधकलाई सरकारले निस्तेज पार्ने भन्दै गुण्डागर्दी गर्दै हिड्ने विकासका बाधकलाई हटाईने चेतावनी दिएकी छिन्।  काम नगर्ने ठेकेदारका दिन समाप्त भएको मन्त्री अर्यालले बताइन्। 'सम्झौता गरेर काम नगर्ने, हौल्ड गर्ने, समयमै नसक्ने ठेकेदार कालो सुचीमा पर्छन् सरकारले सार्वजानिक खरिद ऐन संसोधन गर्दै नयाँ गति…