काठमाडौं – धरान उपमहानगरपालिकामा पराजित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले त्यहाँ निर्धारण गरिएको कर घटाउन धरान उपमहानगर संसदीय दललाई निर्देशन दिएको छ । मंगलबार बसेको नेकपा धरान उपमहानगर निर्वाचन परिचालन कमिटी सचिवालय बैठकले धरान उपमहानगरमा निर्धा्रित करको दर पुनरवलोकन गरी घटाउन धरान उपमहानगर संसदीय दललाई निर्देशन दिएको हो । बैठकपछि निर्वाचन परिचालन कमिटीका संयोजक…