संविधान दिवसमा विदा ग्रलफ्रेण्ड घुमाउन दिएको होइन : गोकुल बास्कोटा

काठमाडौं – सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले राष्ट्र, राष्ट्रियता, लोकतान्त्रिक आन्दोलन र संविधानप्रति नयाँ पुस्तामा समेत जागरण पैदा गर्ने उदेश्यले संविधान दिवस मनाउन लागिएको बताउँदै उक्त दिवस अर्थपूर्ण तरिकाले मनाउन सबैमा आग्रह गरेका छन् । संविधान दिवस मूल समारोह समिति अन्तर्गतको प्रचार प्रसार उपसिमितिले बुधबार सञ्चार मन्त्रालयमा गरेको छलफल कार्यक्रममा बोल्दै उनले संविधान दिवसका…