काठमाडौं - नेपाली राजनीतिमा ‘कूटनीतिक मर्यादा’ जोगाउने कुरा पटक–पटक चर्चामा आउने गर्छ । सार्वजनिक बहसमा चर्चा हुने गरेपनि राजनीतिक नेतृत्व कूटनीति मर्यादा जोगाउन संवेदनशील देखिँदैन । भारतीय विदेशमन्त्री एस जयशंकर दुई दिने नेपाल भ्रमण पूरा गरेर बिहीबार स्वदेश फर्किए । तर उनको भ्रमको कूटनीतिक मर्यादालाई ख्याल नगर्नेहरूको अनुहार प्रस्ट पारेर गएको छ । पूर्व प्रधानमन्त्री…