काठमाडौं —नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पार्टीको नीति विपरीत जथाभावी बोल्दै हिँडेको भन्दै ७ नेतालाई स्पष्टीकरण सोधिने भएको छ । पूर्व मन्त्रीदेखि सांसदसम्मका नेताले पार्टी नीति विपरीत सरकार र नेतृत्वको सार्वजनिक आलोचना गरेपछि कारवाही प्रक्रिया अगाडि बढेको हो । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति विपरीत बोल्ने ७ जनालाई स्पष्टीकरण सोध्न महासचिव…