काठमाडौँ—ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ संविधान गतिशिल दस्ताबेज भएको र आवश्यक परे संशोधन हुनसक्ने बताएका छन्। ‘संविधान संशोधन हुँदै नहुने भन्ने होइन,’ सोमबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २० औं वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले भने, ‘सबै समुदायको अधिकार स्थापित गर्नका लागि संशोधन गर्न सकिन्छ।’ संविधानमा सबै…