काठमाडौं – असार लागेसँगै देशका विभिन्न स्थानमा रोपाईं भइरहेको छ । आइतबार देशभार असार १५ गते अर्थात धान दिवस मनाइयो । धान दिवसको अवसरमा विभिन्न नेता, कर्मचारी, मन्त्रीदेखि उच्च पदस्थहरु खेतमा पुगेर रोपाईंमा सहभागी बने । यस्तै क्रममा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले पनि आफ्नो गृहजिल्ला गोरखा पुगेर रोपाईंमा सहभागी भए । खेतमा समय बिताउने क्रममा…