काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले ल्याएको आर्थिक वर्ष २०७६–७७ को बजेटले जनताको हितमा हुने खासै ठोस योजना ल्याउन नसकेको आरोप लगाएका छन् । प्रनितिनिधि सभाको बैठकमा बोल्दै सिंहले बजेटमा पहिलो चरणको काम नसकेपनि दोस्रो चरणको काम हुन्छ भन्नुमा जनतालाई झुलाउने काम मात्र गरेको आरोप लगाए । अहिले देशमा संघीयता आएपनि सरकारको मनस्थिती…