प्रचण्डबाट सहमतिपत्र बाहिरिनु नै सरकार परिवर्तनको संकेत हो :अमरेशकुमार सिंह

बुटवल - नेपाली कांग्रेसका नेता तथा सांसद अमरेशकुमार सिंहले सरकार परिवर्तनको संकेत देखा पर्न थालेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ समारोहका गएकै बेला नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५ बुँदे सहमति बाहिर ल्याउनु सामान्य नरहेको भन्दै यसबाट सरकार परिवर्तनको संकेत मिलेको उनको दाबी छ । बुटवलमा शनिबार…