प्रधानमन्त्रीको अभिव्यक्ति कसैलाई मान्छे नै नगन्य खालको :रामचन्द्र पौडेल

सिन्धुली - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको मर्म माथि सरकारले प्रहार गरेको बताएका छन् । बुधबार नेपाल प्रेस यूनियन सिन्धुलीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले सरकारको नीति तथा कार्यक्रममा भएका त्रुटिलाई प्रतिपक्षले सच्याउँदा समेत बेवास्ता गर्दै पेलेर पास गराउने कार्य भएको आरोप लगाए । प्रधानमन्त्रीको अभिव्यक्ति कसैलाई मान्छे नै नगन्य खालको…