राष्ट्रपति सीको भ्रमणले सिङ्गो देश एकढिक्का भयो : नारायणकाजी श्रेष्ठ

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले चीनका राष्ट्रपति सी चिनफिङको भ्रमण ऐतिहासिक भएको बताएका छन् । सोमबार सामाजिक सञ्जाल ट्वीटरमार्फत एक ट्वीट गर्दै चिनियाँ राष्ट्रपति सीको भ्रमणबाट नेपालले कूटनीतिक क्षेत्रमा परिपक्वता देखाएको भन्दै उनले सन्तोष व्यक्त गरेका हुन् । श्रेष्ठले लेखेका छन् - ‘चीनका राष्ट्रपतिको नेपाल भ्रमण ऐतिहासिक, भव्य र…