काठमाण्डु- बाबुराम भट्टराइ नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु हुँदैछ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने महाधिवेशन माघ २९ गतेसम्म चल्नेछ । पार्टीको यो पहिलो महाधिवेशन हो । महाअधिवेशनमा एक हजार पाँच सय प्रतिनिधिले भाग लिने छन् । महाधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिने छ । मुलुकका अग्रगामी, वैकल्पिक…