काठमाडौं–उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले घुस्याहा कर्मचारीलाई तह लगाउन बताएका छन् । बिहिबार राजधानीको भृकुटीमण्डपमा आयोजित सातौ अन्तराष्ट्रिय उद्योग व्यापार मेलामा बोल्दै उनले सरकारले भ्रष्ट ठेकेदार र कर्मचारी कसैलाई पनि नछाड्ने चेतावनी दिएका हुन् । ‘नेता मन्त्री बनेपछि औषधि गर्न विदेश जान्छन् । कर्मचारी असुली गर्न जान्छन् । तस्करहरु कर्मचारीलाई घुस खुवाउन जान्छन् ।…