काठमाडौं- नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार साँझ ६ बजे देउवाले वारेस मार्फत संसदीय दलको नेताको निर्वाचनमा उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेस पूर्व महामन्त्री प्रकाशमान सिंहले पनि संसदीय दलको नेता उम्मेदवारी दर्ता गरेका छन्। देउवाले मिन विश्वकर्मा र भरत कुमार शाहलाई आफ्नो उम्मेदवारीको लागि वारेसनामा दिएका…