काठमाडौं- सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधव नेपालले सरकारको चर्को आलोचना गरेका छन् । पुर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले विहीवार संसद बैठकमा सरकारको कार्यशैलीप्रति असन्तुष्टी जनाएका हुन् । नेता नेपालले सरकार गलत काममा लागेको आरोप लगाए । उनले नातावाद, कृपावाद र अस्वस्थ खेलमा सरकारका निकायको संलग्नता रहेको दाबी समेत गरे । सरकारका कामले सत्तारुढ…