काठमाडौ– नेपालको संबिधान स्वीकार गरेर जनताबाट निर्वाचित भएर प्रदेश सरकारको नेतृत्व गरिरहेका मन्त्रिहरु संबिधान दिवसको दिन बिरोधमा उत्रने भएका छन् । राष्ट्रिय जनता पार्टी (राजपा)ले संविधान संशोधनको मागलाई लिएर ३ असोजमा बृहत् विरोधका कार्यक्रम गर्ने निर्णय गरेको छ । संबिधान दिवसको बिरोधमा प्रदेश नम्बर २ का मन्त्रिहरु भौतिक पूर्वाधार मन्त्रि, जितेन्द्र सोनाल, उद्योग, पर्यटन, वन…