प्रधानमन्त्री ओलीले विप्लव माओवादीबारे बालुवाटारमा गरे यस्तो खुलासा

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव माओवादी खतराको रुपमा देखा पर्न थालेको खुलासा गरेका छन् । उनले पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको तत्कालिन नेकपा माओवादी र माओवादी सशस्त्र जनयुद्धबारे समेत नकारात्मक टिप्पणी गरेका छन् । सोमबार सरकारी निवास बालुवाटारमा केही सम्पादकसँगको भेटमा प्रधानमन्त्री ओलीले कसैको नाम उल्लेख नगरी…