काठमाडौं- राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको समर्थन फिर्ता लिने हल्ला मात्र भएको बताएका छन् । अहिले हामी 'पर्ख र हेरको अवस्थामा छौं।’ सोमबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘ वर्तमान सरकारसँग संविधान संशोधन हुनेबारे आफूहरूको पूर्ण विश्वास र भरोसा रहेकोले सरकारलाई दिएको समर्थन फिर्ता नलिने…