मधेस केन्द्रित ८ दलीय मोर्चाको कार्यदलले काम थाल्यो, ३ सदस्यीय ड्राफ्ट कमिटी गठन

काठमाण्डु – मधेश केन्द्रित ८ दलीय मोर्चाको कार्यदलले आचारसंहित र साझा एजेन्डा तय गर्न ड्राफ्ट कमिटी गठन गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको कार्यदल बैठकले ८ दलीय मोर्चाको नाम, एजेन्डा, आचारसंहिता बनाउन ३ सदस्यीय ड्राफ्ट कमिटी गठन गर्ने निर्णय गरेको लोसपा नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । ड्राफ्ट कमिटीले खाका तयार गरेपछि कार्यदलमा छलफल गरेर…