सकियो नेकपाको पहिलो बैठक, भ्रस्टाचारविरुद्ध कडा रुपमा प्रस्तुत भए ओली-प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको पहिलो बैठकले संघदेखि स्थानीय तहसम्म सुशासनलाई उच्च प्राथमिकता राख्ने निर्णय गरेको छ। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछि बनेको बिहीबार नेकपाको प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले सुशासनलाई उच्च प्राथमिकतामा राखेर अघि बढ्ने जनाएको हो। बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रदेखि स्थानीय तहसम्म पारदर्शी…