काठमाडाैँ- सिन्डिकेट अन्त्य गर्न भएका कानुनको कार्यान्वयन गरी सर्वत्र प्रशंसा बटुलेका यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराई मन्त्रालय तानिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले भट्टराईलाई मन्त्रालय तान्ने निर्णय गरेका हुन् । शुक्रबार सहसचिव ध्रुव जोशीले हस्ताक्षर गरेको पत्र भट्टराईले पाएका छन् । मन्त्री महासेठले बुधबार राति विभागका महानिर्देशक भट्टटराईलाई मन्त्रालय तान्ने निर्णय गरे पनि…