काठमाण्डु - नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पक्षधरका नेताहरूले पार्टी आधिकारिकता दाबी गर्दै पार्टीको विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका ८८५ जनाले आफ्नो हस्ताक्षर फिर्ता गरेको प्रमाण निर्वाचन आयोगमा बुझाएको छ । विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा नयाँ कार्य समिति गठन भएपछि सभापति देउवा पक्षका नेताहरू निर्वाचन आयोग पुगेर प्रमाण बुझाएको हो । कार्यवहाक सभापति पूर्णबहादुर…