कांग्रेस संसदीय दलको नेताका लागि २१ गते चुनाव

काठमाडौं–नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मिति तोकिएको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबारको बैठकले फागुन २१ गते पार्टी संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो। सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको बैठकले पार्टी संसदीय दलको विधान अनुमोदन गर्दै दलका नेता चयनका लागि ३ सदस्यीय निर्वाचन समिति समेत बनाएको छ। यही २१ गते दलको नेता…