मेलम्चीबारे खानेपानी मन्त्रालयको हचुवा विज्ञप्ति : विश्वासिलो आधारविनै ‘काम नरोकिने’ दाबी

काठमाडौं - गत मंसिर १६ गते संसदको विकास तथा प्रविधि समितिमा आएर खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले २ महिनामा मेलम्चीको पानी काठमाडौं आउने दाबी गरे । मन्त्रालयका सचिवले संसदीय समितिमा गरेको दाबी विपरीत दुई हप्तापछि ठेकेदार कम्पनी भाग्न खोजेको सार्वजनिक भयो । मेलम्ची निर्माणमा भित्रभित्रै अर्कै खिचडी पाकिरहँदा मन्त्रालयका सचिवले वास्तविकता लुकाएर मेलम्चीको पानी आउने…