काठमाडौं - नेकपाको जारी स्थायी कमिटी बैठकमा शनिबार आफ्नो धारणा राख्ने क्रममा गृहमन्त्री एवंम नेकपाका नेता रामबहादुर थापा बाललले अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन सही भएको बताएका छन् । उनले प्रतिवेदनमा उल्लेख विकास र सुशासनको नीति र योजना पनि ठिक भएको धारणा राखेका छन् । ‘प्रतिवेदनमा एउटा कमजोरी छ ।…