काठमाण्डु – साना तथा मझौला व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण गर्न र उद्यमशीलता विकास गर्नका लागि नेपाली कांग्रेसले नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन गर्ने भएको छ । नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको आयोजनामा आगामी माघ १६ र १७ गते सम्मेलन गर्न लागेको हो । आर्थिक रूपान्तरणलाई प्रवद्र्धन…