पम्फा भुषाल भन्छिन्- एमाले-माआेवादी एकता मोदीको नेपाल भ्रमणका कारण ढिलार्इ

भक्तपुर- नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण एमाले र माआेवादीबीचको पार्टी एकिकरण प्रक्रियामा ढिलाई भएको बताएकि छिन् । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा उनले यस्ताे बताएकि हुन् । भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कार्य व्यस्तताका कारण दुई…