ओलीमाथी देव गुरुङको हमला : सहमती तोडेर एकता भाड्न लागेको आरोप

भक्तपुर– माओवादी केन्द्रका नेता देबप्रसाद गुरुङले एमाले अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् । प्रधानमन्त्री समेत रहेका ओलीको ब्यबहारका कारण एमाले–माओवादी एकतामा शंका देखिएको गुरुङले बताएका छन् । रफत सञ्चार क्लबमा शुक्रबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गुरुङले प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग परामर्श नगरी महत्वपुर्ण निर्णय गरेको आरोप लगाए । ‘क्याबिनेटबाट गरिने…