प्रचण्डलाई किन बोलाइएन बालुवाटार ?

काठमाडौँ-  वाम गठबन्धनको सरकारले पहिलो पटक नेपालस्थित विदेशी कूटनीतिक निकायका प्रमुख र प्रतिनिधिलिाई सम्बोधन गर्ने कार्यक्रममा सत्तारुढ दल माओवादी केन्द्र अनुपस्थित रह्यो । मंगलबार मध्यान्ह १२ बजेदेखि बालुवाटारमा एक घण्टासम्म प्रधामन्त्री केपी शर्मा ओलीले कूटनीतिज्ञहरुलाई सम्बोधन गरेको कार्यक्रममा माओवादीका मन्त्रीहरु समेत उपस्थित थिएनन् । एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपालसमेत उपस्थित…