गगनबिनै शेखरले सुदूरपश्चिमबाट महाधिवेशनको अभियान सुरु गर्ने

काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महामन्त्री गगन थापाबिनै शुक्रबारबाट १५ औँ महाधिवेशनको अभियान शुक्रबारबाट सुरु गर्ने भएका छन् । १४ औँ महाधिवेशनमा आफ्नो प्यानलबाट उम्मेदवार बन्दै महामन्त्री जितेका थापा पछिल्लो समय डा. शेखरसँग टाँढिएका छन् । उनी टाढिँएपछि अन्य आफूसँग निकट रहेका नेताहरूलाई लिएर कोइरालाले शुक्रबार सुदूरपश्चिम प्रदेशबाट महाधिवेशनको अभियान सुरु गर्न…