दुर्गा प्रसाईं थुनामुक्त, आरजु राणासँगको भेटबारे के भने ?

काठमाण्डु – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाऊ महाअभियानका संयोजक तथा व्यवसायी दुर्गा प्रसाईं थुनामुक्त भएका छन् । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेपछि उनी बुधबार थुनामुक्त भएका हुन् । जिल्ला प्रहरी परिसरको हिरासतमा गैरकानूनी रूपमा थुनामा राखिएको दावी गर्दै उमा प्रसाईंले गत हप्ता सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको…