काठमाण्डु - नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा सुरु भएको विषेश महाधिवेशनअन्तर्गत बन्दसत्र सोमबार सुरु हुँदै छ । काठमाडौंको भृकुटीमण्डपमा आएतबार विषेश महाधिवेशनको उद्घाटन भएको थियो । महाधिवेशन प्रचार प्रसार समिति संयोजक सुभास पोखरेलका अनुसार भृकुटिमण्डपस्थित हलमा बिहान १० बजेदेखि बन्दसत्र सुरु हुने छ । बन्दसत्रको अध्यक्षता भने पार्टीको ज्येष्ठ सदस्यले गर्ने…