काठमाण्डु- प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ७ रैतीबाट जनताको दर्जामा पु¥याएको दिनका रूपमा स्मरण गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले गौरवपूर्ण एवं ऐतिहासिक यस दिनमा सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरूमा दिवस रहेको बताएका हुन् । ‘फागुन ७ गते । आजको दिन हामी नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो, बलिदानपूर्ण…