काठमाण्डु – तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–६ मा बिल भुक्तानीको विषयमा लफडा भएको छ । वडा सचिवमाथि कुटपिट गरेको आरोपमा वडाध्यक्ष बलबहादुर गुरुङ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले वडा सचिव नवीन भुसाललाई कुटपिट गरेको आरोपमा वडाध्यक्ष गुरुङलाई पक्राउ गरेको छ । गाउँपालिकाको पत्रअनुसार वडाध्यक्षलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । भलिबल प्रतियोगिताको बिल…