भूमिसम्बन्धी अध्यादेश समर्थन नगर्ने जसपा नेपालको निर्णय

काठमाण्डु– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)नेपालले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ मा समर्थन नगर्ने निर्णय गरेको छ । आज बसेको जसपा संसदिय दलको बैठकले उक्त अध्यादेशमा समर्थन नगर्ने निर्णय गरेको हो । अन्य पाँच अध्यादेशमा भने भएको छ । निर्यण सार्वजनिक गर्दै जसपाले भनेको छ सरकारले जारी गरेको अध्यादेशहरू…