चुनाव अघि नै कांग्रेसको महाधिवेशन हुन्छ : महामन्त्री थापा

काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको आगामी १५औं महाधिवेशन २०८४ को आमचुनाव अघि नै हुने बताएका छन् । शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा महामन्त्री थापाले २०८४ को स्थानीय तह र आम चुनाव अघि नै १५ औं महाधिवेशन हुने बताए । ‘संविधानमै एउटा महाअधिवेशन र अर्को महाअधिवेशनको समय पाँच वर्षको व्यवस्था गरिएकोले २०८४ को चुनावअघि…