काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोविता गौतमले कानूनको दुरुपयोग गरेर कानूनी हिसाबले थुन्न पाउँदासम्म थुन्ने र बल्ल अभियोजन गर्ने काम मानवअधिकार उल्लंघन भएको बताएकी छन् । प्रतिनिधि सभाको कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा मंगलबार बोल्दै उनले भनिन्, ‘कानूनको दुरुपयोग गरेर कानूनी हिसाबले थुन्न पाउँदासम्म थुन्ने र बल्ल अभियोजन गर्ने काम भइरहेको छ,…