काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार १ वर्ष ९ महिनापछि आफैं फेरिने बताएका छन् । प्रहरी दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार परिर्वतनको हल्लाको पछाडि नलाग्न आग्रह गरे । उनले भने, ‘दशैंपछि तुरुन्त सरकार परिर्वतन हुन्छ रे ! कुन दशैं भन्या ? ०८४ को दशैंपछि चुनावमा ? ठीकै हो ।’ करीब…