काठमाण्डु – सत्तारुढ नेपाली कांग्रेसको प्रदेश समन्वय विभागमा १० जना सदस्यहरू मनोनित भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा २५(९) बमोजिम पार्टीका केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली प्रमुख रहेको विभागमा मनोनित गरेका कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । मनोनित हुनेहरूमा कृष्णबहादुर केसी (कास्की), सुमीत्रा खनाल…