वामदेव गौतमको नेकपा एकता राष्ट्रिय अभियान फुट्यो

काठमाण्डु- वामदेव गौतमले नेतृत्व गरिरहेको नेकपा एकता राष्ट्रिय अभियान फुटेको छ । उपाध्यक्ष महेन्द्र अर्यालको नेतृत्वमा बुहमत केन्द्रीय समिति सदस्यहरू गौतमबाट अलग भएको घोषणा गरेका छन् । काठमाडौंमा आइतवार पत्रकार सम्मेलन गर्दै उनीहरूले नेकपा एकता राष्ट्रिय अभियान परित्याग गरेको घोषणा गरेका हुन् । अर्याल अभियानमा लुम्बिनी प्रदेश इन्चार्ज थिए । त्यस्तै, कर्णाली प्रदेश इन्चार्ज डिल्लीराज…