रास्वपा सिन्धुली-२ का उम्मेदवार गजुरेलले सार्वजनिक गरे बाचा-पत्र

काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टीका सिन्धुली–२ का उम्मेदवार आशिष गजुरेलले आफ्नो चुनावी एजेन्डा समेटिएको बाचा–पत्र सार्वजनिक गरेका छन् । बाचा–पत्रमा स्वास्थ्य, शिक्षा, रोजगारी, आधुनिक कृषि उत्पादन, बजार व्यवस्थापन, दुर्घटनारहित सडक निर्माण, पर्यटन स्थल विकास तथा सिन्धुलीको पहिचानका रूपमा रहेको जुनार–सुन्तला उत्पादन प्रवद्र्धनलाई प्राथमिकताका रूपमा समेटिएको छ। त्यस्तै, बाढी नियन्त्रण र नदी व्यवस्थापन, कृषि क्षेत्रमा किसानको…