देश अति जटिल अवस्थामा छ : महेश बस्नेत

काठमाण्डु – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले देश अहिले अति जटिल अवस्थामा रहेको बताएका छन् । शनिबार नेकपा एमाले कास्कीले संविधानको रक्षा र प्रतिगमनकारी षड्यन्त्र तथा अराजकताविरुद्ध आयोजना गरेको मोटरसाइकल र्‍यालीलाई सम्बोधन गर्दै बस्नेतले अहिलेसम्म कुनै पनि वैदेशिक आक्रमण नसहेको स्वतन्त्र मुलुक नेपालमा अहिले साम्राज्यवादीले हस्तक्षेप गर्न खोजिरहेका बताए । उनीहरूको त्यो चाहना पूरा…