काठमाण्डु-माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको अपहरण तथा हत्या सम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट आज फैसला हुने भएको छ । अदालतको संवैधानिक इजलासमा सापकोटाविरुद्धको मुद्दाको निर्णय सुनुवाइको पेशी तोकिएको छ । काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको अभियोगमा सजाय माग गर्दै कनकमणी दीक्षित, अर्जुनकी पत्नी पूर्णिमाया लामा र मानवअधिकारकर्मी सुशील प्याकुरेलसमेतले २०६८ असार ६ गते…