काठमाण्डु- नेपाली कांग्रेस केन्द्रीय समिति बैठक स्थगन भएको छ। शुक्रबार बस्ने भनिएको बैठक आइतबार दिउँसो १ बजे बस्ने गरेर बैठक स्थगित भएको हो । कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माबीच महाधिवेशन कार्यतालिका ल्याउने विषयमा सहमति हुन नसक्दा बैठक स्थगन भएको हो। थापाले महाधिवेशनको कार्यतालिका पेश गर्न नदिए सहभागी नै…