अर्थमन्त्री खनाल आजदेखि ‘कुलिङ पिरियड’मा

काठमाण्डु - अर्थमन्त्री रामेश्वर खनाल 'कुलिङ पिरियड'मा बसेका छन् । शुक्रबार बिहान मन्त्री खनालले आफू 'कुलिङ पिरियड'मा रहेको जनाएका छन् । निर्वाचनको मत परिणामको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बिहीबार पेस भएसँगै उनले मन्त्रालयको दैनिक काममा सहभागी नहुने पनि बताएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले आफ्नो 'कुलिङ पिरियड' सुरु भएको जनाएका हुन् । यसअघि…