काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तारुढ दल एमाले र नेपाली कांग्रेसबीच सहमति भएकाले अब चिनियाँ सहयोगको बीआरआई परियोजना कार्यान्वयन सहज हुने भएका छन् । शनिबार साँझ सामाजिक सञ्जाल फेसबूकमा लेख्दै उनले बीआरआईको कार्यान्वयका सन्दर्भमा नेपालका प्रमुख राजनीतिक दलहरू कांग्रेस र एमालेले साझा धारणा बनाउने काम गरेका जानकारी दिए । ‘विगतमा बीआरआईका सन्दर्भमा नेपालले…